निषेधाज्ञामा देखिएको सुनसान काठमाडौँ (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । विश्वभर फैलिएको कोरोनाको दोस्रो लहरका कारण नेपालमा मात्रै सयौँको मृत्यु भइसकेको छ । यो महामारीले निम्त्याएको भयावह परिस्थितिलाई रोक्न सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै निषेधाज्ञा समेत लागू गरेको छ । निषेधाज्ञा लागु गरिएसँगै काठमाडौँका सडक र गल्लीहरु सुनासान भएका छन् । यस अघि बाह्य र आन्तिरक पर्यटकले भरिभराउ हुने वसन्तपुर दरबार क्षेत्र समेत शून्य भएको छ ।

तस्बिर : विष्णु परियार 

प्रतिक्रिया दिनुहोस्