कोरोना संक्रमित पूर्वराजा-रानी अस्पताल भर्ना


न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमलराज्यलक्ष्मी शाह अस्पताल भर्ना भएका छन् । चिकित्सकको सल्लाह अनुसार उनीहरु नर्भिक अस्पताल भर्ना भएका हुन् ।

उनीहरुसँगै छोरी प्रेरणा पनि अस्पताल भर्ना भएकी छिन् । उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई १० दिने भारत भ्रमणबाट फर्किएलगत्तै कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।