प्रधानमन्त्री ओलीले गरे पुननिर्मित धरहराको उद्घाटन



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । पुनःनिर्माण गरिएको धरहराको शनिबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

यसअघि ९ तला रहेको धरहरा पुनःनिर्माण गरेर २२ तलाको बनाइएको छ। ४२.२ रोपनीमा फैलिएको धरहरा निर्माणमा ३ अर्ब ४८ करोड खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्