सिन्दूर जात्राले रंगिएको थिमि (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीकाबीच यस वर्ष भक्तपुरको मध्यपुर थिमिमा धुमधामका साथ सिन्दूर जात्रा मनाइएको छ ।

मध्यपुर थिमिमा बिस्का जात्राको अवसर पारेर ३२ खटसहितको सिन्दूर जात्रा मनाइने गरिएको छ । यो जात्रामा भुस्याबाजा, कायाबाजा, धिमेबाजा बजाएर एकापसमा सिन्दुर (अबिर) दल्दै देवताका खटलाई परिक्रमा गराइन्छ ।

तस्वीर: अनिल आङ्देम्बे

 

 

प्रतिक्रिया दिनुहोस्