नेपाल राष्ट्रिय शिक्षक संगठनको नयाँ कार्यसमिति गठन, अध्यक्षमा शेर्पा



सरस्वती न्यौपाने, रसुवा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन को ११ औ अधिवेशन आईतबार सम्पन्न भई नयाँ कार्यसमिति मा आङ माया शेर्पा अध्यक्ष मा निर्विरोध चयन हुनुभएको छ ।

उपाध्यक्षमा महिला तर्फ अम्बिका कार्की, उपाध्यक्ष सुरेन्द्र राज गुरुङ, सचिव हरिशरण लामिछाने, सह-सचिव डेजि पन्त, कोषाध्यक्ष नवराज घिमिरे, सह कोषाध्यक्ष सुनिता नेपाली, सदस्य महिला सपना तामाङ, सदस्य सरस्वती थापा, सदस्य लानाम घले, प्रकाश तामाङ, राजाराम शाह, गणेश नेपाली, लीलानाथ पौडेल रहेका छन् ।

यस्तै मनोनित सदस्य सुरज बि.क. अनुप भट्ट, शिव पौडेल, मनोनित सदस्य (सेवा निवृत) झंकनाथ न्यौपाने, भरत प्रसाद न्यौपाने, देकि छोमो तामाङ, महाधिवेशन प्रतिनिधिमा पार्वती खनाल, मोचनाथ न्यौपाने, राजन न्यौपाने, लेखा समिति संयोजक विष्णु प्रसाद न्यौपाने, सदस्य कविता न्यौपाने, सदस्य निमा रेन्जेन तामाङ रहेको छ ।

सल्लाहकार समितिमा रमेश कुमार लामिछाने, श्याम कुमार गुरुङ, चोप प्रसाद न्यौपाने, तेम्पा रिसाङ घले, किपा छिरिङ तामाङ, ठाकुर मोक्तान, दावा छिरिङ लामा, उर्मिला लामा, सुदन मदासिनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्