नारी दिवसमा श्रीमानको भारी



सोमबार तनहुँको देवघाट गाउँपालिकाले भिन्न प्रतियोगिता गरेर १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । नारी दिवसका अवसरमा श्रीमान् बोक्ने प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा १४ जोडी सहभागी भए पनि विष्णु अधिकारीको जोडी प्रथम भएको थियो । तस्वीर: मिला दरै, तनहुँ

 

प्रतिक्रिया दिनुहोस्