निगमको तेलमा आगो र पानी  (तस्वीर)



काठमाडौं ।

नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटमा इन्धन भण्डारण स्थलमा आगलागी नियन्त्रणसम्बन्धी डेमो प्रदर्शन गर्दै अग्नि नियन्त्रकहरु । राजधानीलगायत आसपासका जिल्लामा हुने इन्धन अभावलाई अन्त्य गर्न निगमले थानकोट डिपोको क्षमता विस्तार गरेको छ । तस्वीर: दीपक रिजाल

प्रतिक्रिया दिनुहोस्