सदर चिडियाखाना भ्रमण गर्दै: प्रधानमन्त्री ओली (तस्वीर )



काठमाडौं ।

बुधबार दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा प्रमपत्नी राधिका शाक्यलगातको टोली । टोलीले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेको थियो भने अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली प्रधानमन्त्री र उहाँकी पत्नी राधिका शाक्यलगायतले चढेका थिए । तस्वीर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्