प्रधानमन्त्री ओलीको चिडियाखाना घुमघाम (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जावलाखेलस्थित सदर चिडिया खानाको भ्रमण गरेका छन् । बुधबार दिउँसो त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले चिडियाखाना अधिकांश खण्डको अवलोकन गरेका हुन् ।

श्रीमती राधिका शाक्य र अन्य मन्त्रिमण्डलका सदस्य लगायतकाे जम्बो टोलीसहित त्यहाँ पुगेका ओलीले हात्तीलाई खाना पनि खुवाएका थिए ।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्