राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैतमा



काठमाडौं, नेस ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघकोे दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उद्घाटनको भोलिपल्ट हुने निर्वाचनले महासंघको भावी नेतृत्वसमेत चयन गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्