सभामुखले झगडिया हुन सुहाउँछ ? : प्रधानमन्त्री ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाको आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले सभामुख झगडिया भएको आरोप लगाएका छन् ।

शनिवार विराटनगरमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले सभामुखले सरकारविरुद्ध मुद्धा हालेको भन्दै आक्रोस पोखे । उनले भने , सभामुखले झगढिया हुन सुहाउँछ रु सभामुख छानेको झगडिया हुन हो रु’

प्रतिक्रिया दिनुहोस्