विघटनविरुद्ध विद्यार्थीको विरोध (तस्वीर)



काठमाडौं । नेकपा प्रचण्ड–माधव निकट युवा विद्यार्थीले प्रतिनिधिसभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध–पत्र बुझाउन सिंहदरबार जाने क्रममा विद्यार्थीलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीं बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् ।

तस्वीर : अनिल आङदेम्बे

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्