माघीका लागि चाकु बनाउन भ्याइ नभ्याइ (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरको टंगलमा पुग्दा कामदारलाई भ्याई नभ्याई थियो । चाकु खाँदा जति मिठो हुन्छ बनाउन त्यति नै गाह्रो हुन्छ भन्ने कुरा कामदारले गरिरहेको मेहेनतले स्पष्ट पार्छ।

यहाँ उत्पादन भएको चाकु नेपालका विभिन्न ठाउँमा पुग्ने गर्छ । माघे संक्रान्तिलाई केन्द्रित गर्दै चाकु उत्पादन भइरहेको छ।

तस्वीर : उजोल डंगोल 

प्रतिक्रिया दिनुहोस्