आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

देशभर आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५२४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ४७ हजार ५९३ जनामा कोरोना पुष्टि भइसकेको छ।

यस्तै हासम्म १६८९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २ लाख ३४ हजार २३१ जना निको भएर घर फर्किएका छन् । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।