हरि उप्रेतीको शब्द तथा सत्यकला राईको स्वर रहेको ¥याईं¥याईं सारंगी गीतको भिडियो सार्वजनिक भएको छ।
संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेको गीतको म्युजिक भिडियो प्रहिल कार्कीले निर्देशन गरेका छन् भने मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ। आवेश बज्राचार्यको छायांकन रहेको भिडियो माधव बेलबासेले सम्पादन गरेका छन्। भिडियो एचपी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।











प्रतिक्रिया