वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


न्युज अफ नेपाल,वीरगञ्ज ।

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको शनिबार बिहान उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । मृत्युपश्चात संकलन गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।