कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा


न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुखर्जीलाई बिहीबार बिहान दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलको कोमामा राखिएको छ । ८४ वर्षीय मुखर्जीले गत सोमबार आफूलाई कोरोना संक्रमण पुुष्टि भएको भएको सामाजिक सञ्जालमार्फत जनाकारी दिएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।