मकवानपुरमा ३७ जना कोरोना संक्रमित थपिए



न्युज अफ नेपाल, हेटौंडा ।
मकवानपुर जिल्लामा ३७ जना कोरोना संक्रमित थपेको छ ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्