एजेन्सी ।
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । उनले आफनो सम्पर्कमा आएका सबै व्यक्तिलाई कोारेना परीक्षण गराउन सुझाव दिएका छन् ।
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020