बिष्णुमतिमा २० बर्षयताकै ठूलो बाढी (भिडियोसहित)



न्युज अफ नेपाल,काठमाडौं।

बिष्णुमतिमा बिगत २० बर्ष यताकै उच्च बाढीको आएको छ । आईतबारको बर्षासंगै नदी बढेको हो । यसअघि शहरी प्रदूषणका कारण सानो देखिएको बिष्णु्मतिले बर्षाका कारण बाढीको रुप लिएको हो ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्