न्युज अफ नेपाल,काठमाडौं ।
सरकारका बिभिन्न कदमबिरुद्ध साझा पार्टीका कार्यकर्ताहरुले ललितपुरको पाटनमा सांकेतिक बिरोध प्रदर्शन गरेका छन् । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणदेखि एसिड आक्रमण र कोरोना महामारीमा जनता भोकले मरिरहेको प्रति बिभिन्न पोस्टर सहित सांकेतिक बिरोध जनाएका हुन् । प्रस्तुत छ न्युज अफ नेपालकर्मी अनिल आङ्देम्बेको क्यामेरामा कैद भएका केही तस्वीरहरु…
सबै तस्वीर : अनिल आङ्देम्ब