काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार काठमाडौं उपत्यकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज देशभर ३२१ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्