सन्तोषको भुल्ने बानी



गायक सन्तोष बिसी र सविता कार्कीको प्रस्तुतिस्वरूप भुल्ने बानी बोलको गीत सार्वजनिक भएको छ। गीत सन्तोष र करिना सुनारले गाएका छन्।
गीतको म्युजिक भिडियोमा मोडल विष्णु बिसी, सविता कार्की र सान्जे गुरुङले अभिनय गरेका छन्। गीतमा लय सञ्जय श्रीपाली र शब्द सागर रेग्मीको रहेको छ। म्युजिक भिडियो गायक स्वयंले गरेका छन् भने छायांकन सम्पादन दीपक विष्टले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्