बलिउड अभिनेता अनुपम खेरका परिवार सदस्यमा कोरोना पुष्टि


एजेन्सी ।

बलिउड अभिनेता अनुपम खेरकी आमा दूलारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

खेरले ट्वीट गर्दै आफना् भाई, बुहारी र भान्जालाई समेत कोरोना संक्रमण देखिएको बताएका छन् । सोनम कपूर, रणवीर शोरे र अनुभव सिन्हाको लगाएतले परिवारलाई छिटो स्वास्थ्य लाभको कामना गरेका छन ।

यस अघि बलिउडका बिग बोस अमिताभ बच्चनका सबैै परिवार सदस्यमा कोरोना पुष्टि भएको छ ।

यस्तै, अभिनेत्री रेखाका सेक्युरीटी गार्डमा कोरोना भेटिएपछि उनको बान्द्रामा रहेको घर सिल गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।