बलिउड अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि


एजेन्सी ।

बलिउड अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका बुबा अमिताभ बच्चनको कोरोना परीक्षण रिपोर्ट पोजिटि आएको केही समयपछि अभिषेकको रिपोर्ट पनि पोजिटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, ऐश्वर्या राई बच्चनसहित परिवारका अन्य सदस्य रिपोर्टको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।