शोले फिल्मका सूरमा भोपालीको निधन


न्युज अफ नेपाल, काठमाडौँ ।

बलिउडका लोकप्रिय हास्यकलाकार जगदिपको ८१ वर्षको उमेरमा निधन भएको छ ।

जगदिपको मुम्बइस्थित आफ्नै निजी निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले ४ सय बढी फिल्महरुमा काम गरेका छन् ।

भारतीय चर्चित फिल्म शोलेमा सूरमा भोपालीको क्यारेक्टरमा देखिएका उनले निकै चर्चा पाएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।