यौन दुर्ब्यवहारको आरोप लागेपछि साम्राज्ञीलाई भुवन केसीले फर्काए कडा जवाफ


न्युुज अफ नेपाल, काठमाडौँ ।

साम्रज्ञीले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि नायक भुवन केसीले जुन थालमा खायो त्यही थालमा दुलो पारेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै केसीले साम्रागीलाई भिडियोमा गरेको अभिनय फिल्ममा गर्न सुझाव दिएका छन् । साम्रागीले केसीलाई यौन पिपासु भएको बताएसँगै उनी क्रोधले उत्तेजीत भएको देखिन्छ ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छनु , ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।