कोरोनाबाट ललितपुरमा एकको मृत्यू



न्युज अफ नेपाल, ललितपुर ।

कोरोना संक्रमणबाट ललितपुरमा एकको मृत्यु भएको छ ।

पाटन अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु भएको हो ।करिब ५० वर्षिय ती बिरामी केही दिनयता उपचाररत थिए । ललितपुरको किष्ट अस्पतालमा यसअघि एक संक्रमितको मृत्यु भएको थियो । लकडाउन खुकुलो भएसँगै उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्