बलिउड अभिनेता गोविन्दाकाे कार दुर्घटनामा पर्याे



काठमाडौं ।

बलिउडका चर्चित अभिनेता गोविन्दाको कार दुर्घटनामा परेका छ । बुधबार राति साढे ८ बजे उनकाे कारलाई यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको हाे । दुर्घटनामा दुबै गाडीमा सवारको सामान्य चोट मात्र लागेको बताइएको छ ।

अभिनेता गोविन्दाका छोरा यशवर्धन आहुजा रहेको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परेको उक्त कारमा गोविन्दाका छोरा यशवर्धन र चालक रहेको भारतिय मिडियाले बतायका छन ।अभिनेता गोविन्दा भने कारमा थिएनन ।

 

प्रतिक्रिया दिनुहोस्