व्यस्त सडकमा घोडा लखेट्दै प्रहरी



सिडनी, (एजेन्सी)

प्रहरी अपराधिहरुलाई लखेट्छन् भन्ने सर्वविदितै छ । अष्ट्रेलियामा प्रहरीले शहरी क्षेत्रका व्यस्त शहरहरुमा घोडाहरुलाइ लखेट्दै गरेको दृश्य देखेर स्थानिय वासिन्दा अचम्भै भएका छन् । वास्तवमा ति रेसका घोडा वेस्टर्न अष्ट्रेलियाको लार्क हिल थरोब्रेड तालिम परिसरबाट भागेका रहेछन् ।

हेर्दा कुनै चलचित्रको सुटिंग पो हो की जस्तो देखिएको थियो । तर अन्तत प्रहरी र वटुवाको पहलबाट एक एक गरी ति घोडालाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्