सेनाको विभिन्न पदका लागि आवेदन खुल्याे



न्युज अल नेपाल, काठमाडाैं ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि आगामी असार १९ गतेसम्म दरखास्त बुझाउने गरी सूचना जारी गरेको हो ।

हेर्नुहाेस विज्ञापनः

प्रतिक्रिया दिनुहोस्