बिद्यार्थी भर्ना गर्न नसकेको भनेर जागीरबाट निकालिदिएपछि…



भारत ।

कोरोनाले धेरै मानिसको जीवनलाई तहस नहस बनाइ दिएकाे बेला भारतमा यस्ताे घटना घटेको छ जहाँ एकजना शिक्षक जीवन धान्न केरा बेच्ने अवस्थामा पुगे ।

दुई बिषयमा मास्टर्स गरेका उनलाई नयाँ बिद्यार्थी भर्ना गर्न नसकेको भनेर जागीर बाट निकालिएको थियो । उनकाे तलब १६००० थियो ।

ती शिक्षकले भारतको आन्ध्र प्रदेशमा एक चर्चित निजी सकुलमा पढाउथेँ । ती शिक्षककाे नाम पि बैन्कट सुब्बिया हाे । लकडाउनले उनको नोकरी गुम्यो , उनी स्कुल बाट निकालिए ।

केरा बेचेर उनले दिनमा मुस्किलले २०० कमाउन थाले ।

जव उनका बिद्यार्थीहरुले उनलाई यती ठुलो सरप्राइज दिए उनले शिक्षक हुनुको गौरबलाई फेरी सम्झेर पुन पढाउने निर्णय गरेका छन ।

अनी घर चलाउन ठेलामा केरा बेच्न थाले । जव उनका बिद्यार्थीहरुले यो कुरा थाहा पाए उनिहरुले ८७ हजार भारु जम्मा गरेर आफ्न शिक्षकलाई दिए ।

 

प्रतिक्रिया दिनुहोस्