आन्दोलन गर्दै चलचित्र संघ !



न्युज अफ नेपाल, काठमाडौँ ।

चलचित्र हलहरुको साझा संस्था चलचित्र संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले सरकारले आफुहरूको मागको सम्बोधन नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

चलचित्र संघले लक डाउनका कारण हलहरुको अवस्था दयनिय बन्दा पनि सरकारले आर्थिक बर्षको बजेटमा कुनै सम्बोधन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

हलहरुलाई कर छुटदेखि सिंगो चलचित्र क्षेत्रको समस्याको बारेमा अवगत गराउदैं माग सम्बोधन गर्न चलचित्र विकास बोर्डमा संघले सरकारलाई पत्र वुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्