युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण



एजेन्सी ।

युक्रेनका राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।

राष्ट्रपति र उनीहरुका दुई बच्चालाई भने कोरोना संक्रमण नभएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पत्नीलाई कोरोना पुष्टि भएपछि राष्ट्रपति जेलिन्स्कीले सबै बैठक रद्द गरेका छन्।

प्रतिक्रिया दिनुहोस्