विश्वभरमा ४ लाख बढी कोरोना संक्रमितको मृत्यु



काठमाडौं ।

विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाले हालसम्म करीब ७० लाख ४० हजार जना संक्रमित भइसकेेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभरमा ४ लाख ४ हजार ३सय ९६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्