हिमानी शाहको बैंककको तीनवटा भाईरल टिकटक (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको विभिन्न सामाजिक सन्जालमा भाइरल भएको देख्न सकिन्छ ।

उनी छोरीहरुसँग नाच्दै गरेको तीन वटा भिडियो सार्बजनिक भएका छन । सबै टिकटक भिडियोमा देशभक्तिपूर्ण गीतमा सार्वजनिक भएका छन ।

आजभोली हिमानी उनकी छोरीहरुसँग बैंककमा छिन भने पारस शाह पोखराको लेकसाइडमा रहेका छन ।
लकडाउनका कारण अस्तब्यस्त दैनिकीमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिन्छ ।

हेर्नुहोस हिमानी शाहको भाइरल भएका तीन वटा टिकटक भिडियोः

 

 

‘यो मन त नेपाली हो’ हिमानी शाहको अर्को भाईरल टिकटक (भिडियोसहित)

 

हिमानी शाहको अर्को भाईरल टिकटक (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्