हिमानी शाहको अर्को भाईरल टिकटक (भिडियोसहित)



  • न्युज अफ नेपाल,काठमाडौं 

पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ । यस अघि पनि उनकी छोरीहरुसंगको टिकटक भिडियो बाहिरिएको थियो ।

यसैक्रममा उनको अर्को ‘माइ नेपाली इज नट गुड’ टिकटक भिडियो सार्वजनिक भएको छ । ‘यो बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।

लकडाउनका कारण अस्तब्यस्त दैनिकीमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिन्छ ।

हिमानी शाहको टिकटक भिडियो हेर्नुहाेस…

प्रतिक्रिया दिनुहोस्