कोरोना संक्रमणबाट बलिउडका चर्चित फिल्म निर्माता अनिल सुरीको मृत्यु


एजेन्सी । कोरोनाबाट बलिउडका चर्चित फिल्म निर्माता अनिल सुरीको मृत्यु भएको छ ।

जून २ देखि स्वास्थ्यमा समस्यादेखा परेका ७७ वर्षका सुरीको बिहिबार राती ७ बजे निधन भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । सुरीको अन्तिम संस्कार शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको छ ।

यसअघि बलिउडका संगीतकार वाजिद खानको समेत कोरोना संक्रमणका कारण निधन भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।