भक्तपुरमा रोपाईँको चटारो (फोटोफिचर)



न्युज अफ नेपाल,भक्तपुर ।

भक्तपुरको चाँगु र साँखुको सिमानामा रहेका फाँटमा रोपाईँको चटारो छ । कतै भर्खरै रोपाईँ सकिएका छन् भने कतै धान रोप्ने क्रम जारी रहेको छ।

सामान्य बर्षात् र असारको आगमनसंगै उपत्यकाका कयौँ ठाउँमा रोपाईको तरखर चल्दै छ। रोपाईँको चटारोमा रहेका केही किसानहरुको तस्विरहरु…

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्