उपत्यकामा लकडाउन थप कडाई



न्युज अफ नेपाल,काठमाडौँ ।

गृह मन्त्रालयले सोमबार लकडाउन थप कडाइ गर्न निर्देशन दिएसंगै उपत्यकामा लकडाउन थप कडा पारिएको छ।हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौँ उपत्यकामा बिना पासका गाडीहरु पनि संचालनमा आएपछि उनीहरुलाई चल्न प्रहरीले चल्न दिएको छैन ।

 

तस्वीर  :उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्