बल्खुस्थित बागमति नदी किनारमा शव फेला



न्युज अफ नेपाल, काठमाडौँ ।

बल्खुस्थित तरकारी बजारनजिकै बागमति खोला किनारमा मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको प्रहरीले जनाएको छ।

शव भेटिएको खबर पाउनासाथ घटनाको सत्यतथ्य बुझ्न त्यहाँ प्रहरी टोली परिचालन भएको छ। पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्