मधुरिमाले खोलिन बाल्यकालको घटना


काठमाडौँ । बिग बोस १३ की वाइल्ड कार्ड कन्टेस्टेन्ट मधुरिमा तुलीले हालै आफ्नो बाल्यकालको घटना बारे मुख खोलेकी छिन्। उनले आफू बाल्यकालमा शोषणमा परेको खुलासा गरेकी हुन्। उनकी आमाले पनि छोरीको समर्थन गर्दै खुलेर यस बारेमा खुलेर कुरा गरेकी छिन्।

उनकी आमाका अनुसार माधुरिमा १२ वर्षको उमेरमा छेडछाड र उत्पीडनको शिकार भएकी थिइन्। मधुरिमाले भनिन्, म निकै सरप्राइज भएकी छु, किनकी मधुरिमाले यस बारेमा कुरा गरेकी छिन्।

त्यो समय उ माथि शोषण भएको थियो, त्यो सोचेर अहिले, पनि मलाई पीडा हुन्छ। मधुरिमाले अहिले पनि उक्त कुरा भूल्न सकेकी छैनिन्। यो उक्त घटनाको भयावहताको सबुत हो।

एजेन्सी

Skip This