सांगीतिक आँशु सार्वजनिक



गीतकार रुवी पोखरेलको पहिलो गीति अडियो एल्बम रुवीमा समावेश आँशु बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा संगीत सुनील मास्केको रहेको छ भने गायिका प्राश्ना शाक्यको एकल स्वर रहेको गीतको मिडियोको निर्देशन युवराज वाइबाले गरेका छन्। उत्सव दाहालले खिचेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ भने जीवन भट्टराई र इस्टु कार्कीले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्