धादिङमा बोलेरो जिप दुर्घटना


काठमाडौं ।

धादिङमा बोलेरो जिप दुर्घटना हुँदा तिन जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा नेकपाको नेता यजेश्वर अर्याल, भोज बहादुर अर्याल, राम बहादुर अर्याल घाइते भएका छन् । जसमध्ये यजेश्वरको अवस्था गम्भीर रहेको छ ।

धादिङबेसिबाट ज्वालामुखी वडा न ४ ढोला जाँदै गरेको बोलेरो गाउँपालिकाको कार्यालय साधभन्ज्याङ नजिकै दुर्घटना भएको हो ।