सिरहामा बढ्दै डेङ्गुको प्रकोप



सिरहा।  लहान नगरपालिका ३ अस्पताल चौकमा अबस्थित रामकुमार उमा प्रसाद स्मार्ग अस्पतालमा डेङ्गु टोकेका बिरामिको सख्खया बढदै । सिरहाको गोलवजार नगरपालिकामा पुन तिन जनामा डेङगु बिरामी लागेको भेटीएका छन ।

गोलबजार नगरपालिका ५ कको विरुकुमार सिँह , अन्केत महतो व र गोलबजार ७ को कविता सिँहमा डेङगु रोगलागिसकिएको पाएका रामकुमार उमा प्रसाद अस्पताल लहान ३ का प्रमुख सुनील कुशवाहाले जानकारी दिनुभएको छ ।

अस्पतालमा तिनै जना बिरामीलाई लहान अस्पतालमा उपचार भईरहेको उहाले बताउँनुभयो ।अहिले सम्म सिरहाको गोलवजार र लहान नगरपालिका लगायतमा बिरामी फेलापका १८ जनामा डेङ्गु  संक्रमण भेटिएको छ । ।

प्रतिक्रिया दिनुहोस्