तिमी र म सार्वजनिक



उज्ज्वल गिरीको स्वर, शब्द र संगीत संयोजन रहेको गीत तिमी र म सार्वजनिक भएको छ। लोचन घिमिरेको संगीत निर्देशन रहेको तिमी र म म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

रूपेन पौडेलको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचरिङ गरिएको छ।

राजीव शेरचन थकाली सहायक छायांकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो।

प्रतिक्रिया दिनुहोस्