लोकसेवा आयोगको विज्ञापन रद्द गराउन सिट्टी जूलूसः फोटो फिचर



न्युज अफ नेपाल, काठमाडौँ ।
लोकसेवा आयोगको असमावेशी विज्ञापन रद्द गर्न भन्दै सिट्टी जूलूस निकालिएको छ । सोमबार राजधानीमा संविधान मुलमर्म र समानुपातिक समावेशि सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी बिज्ञापन तुरुन्त रद्द गर्न माग गरि जूलूस निकालिएको हो ।

जूलूसका क्रममा उक्त आरक्षण सुनिस्चितसहितको विज्ञापन पुनः प्रकाशितको माग गरिएको छ ।
तस्वीरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्