महाराजगञ्ज वृत्तबाट १६ वर्षे कैदी फरार



नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरीय प्रहरी वृत महाराजगञ्जबाट एक कैदी फरार भएका छन्।
जबरजस्ती करणी आरोपमा पक्राउ परेका १६ वर्षे युवक मेडिकल चेक जाँच गर्न लैजाँदा वीर अस्पतालबाट फरार भएका हुन्।

अनुसन्धानमा रहेका दुईमध्ये एक बुधबार राति साढे १० बजे फरार भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्