नेकपाको प्रदेश कमिटीको नामावली सार्वजनिक(नामावली सहित)


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश कमिटीमा रहने सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

गत बुधबार सम्पन्न नेकपाको सचिवाल बैठकले सदस्यहरुको नामावली टुंगो लगाएको थियो । गत बिहीवार नै सार्वजनिक गर्ने भनिएको नामावली आज सार्वजनिक भएको छ ।

काे-काे परे नामावली तल हेर्नुहाेस् ?

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।