भोलि बिहान ११ बजे एमालेले अाकस्मिक बैठक बसेर पार्टी एकताको निर्णय लिने


काठमाडाैँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको आकस्मिक बैठक बेलाएको छ । एमालेले भोलि जेठ ३ गते बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको हो ।

पार्टी एकता निर्णायक मोडमा पुगेको अवस्थामा एमालेले केन्द्रीय कमिटीको अाकस्मिक बैठक बोलाएको हो । केन्द्रीय कमिटीको नवाैं बैठकमा पार्टी एकताको कार्यसूची तय गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।